नियम २२
उत्तरपुस्तिकाको संपरीक्षण तथा पुनपरीक्षण
(१) आयोगले आवश्यक देखेमा सम्बन्धित विषयको दक्ष वा विशेषज्ञबाट परीक्षण भई प्राप्त भएका उत्तरपुस्तिकामध्ये सबै वा केही उत्तरपुस्तिका संपरीक्षण गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम उत्तरपुस्तिका संपरीक्षण गर्दा दक्ष वा विशेषज्ञले पालना गर्नु पर्ने शर्तहरु पालना भएको नपाइएमा त्यस्ता उत्तरपुस्तिकाको पुन परीक्षण गराइनेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि उत्तरपुस्तिकाको पुन परीक्षण गरिने छैन ।